New Year 2075 E-Cards
HAPPY NEW YEAR 2075 BS
नव वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना!!!
Feel free to use this e-cards for Nepali New Year 2075

Also read about: Nepali New Year



सबको ओठमा हाँसो छरियोस, सवको मनमा हर्ष
नयाँ जोस र उमंग बोकी आयोग नयाँ वर्ष ।।
पुरा हुन सवैका आकांक्षहरु, स्वचछ रहुन भावना
नव वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना !!!


