२०६५ पौष २२ मंगलवार
Ashesh-banner
| HOME | ABOUT ME | CONTACT ME | GUEST BOOK                                           Online Nepali Unicode ConerterONLINE NEPALI UNICODE CONVERTER
Ashesh
About asheshABOUT ME
Contactt asheshGUEST BOOK
Contactt ashesh
Application
AsheshNEPALI UNICODE
 
Code Bank
asheshPHP
 
Chat with online user
Total users online1
Some important tricks and tips about OnlineNepali Unicode Converter

English

नेपाली

To toggle between Unicode Nepali and Roman/English mode, please press Ctrl+U. अङ्रेजी भए नेपालीमा र नेपाली भए अङ्रेजीमा बदल्नको लागि Ctrl र U लाई एकैपल्ट दबाउनु होस् ।
Did you know that you can mix basic conversion with smart conversion? Simply put any text you want to perform basic conversion on inside the square [] brackets. Example: kathmandu [kathmandu] = काठमाडौं कथ्मन्दु | के तपाईंलाई थाहा छ, तपाईंले चलाख र मूलभूत परिवर्तन लाई मिसाउन पनि सक्नुहुन्छ । त्यसका लागि मूलभूत परिवर्तन गर्नु पर्ने शब्दहरुलाई ठूलो ब्राकेट [] भित्र राख्नुहोस् । उदाहरण: kathmandu [kathmandu] = काठमाडौं कथ्मन्दु ...
You can also mix English into your Nepali text. Simply put any text you want to keep in English inside the curly {} brackets. Example: yo {software} tapailai kasto lagyo ta? = यो software तपाईंलाई कस्तो लाग्यो त? | तपाईंले नेपाली र अङ्रेजी लाई पनि मिसाउन सक्नुहुन्छ । त्यसका लागि, Ctrl र U लाई एकैपल्ट दबाउनु होस् अङ्रेजी राख्नुपर्ने शब्दहरुलाई जुङे ब्राकेट {} भित्र राख्नुहोस् । उदाहरण: yo {software} tapailai kasto lagyo ta? = यो software तपाईंलाई कस्तो लाग्यो त? |
More Tricks
If a letter gets wrongly evaluated with the next letter, use the slash (/) key to separate. Example: pratishatko = प्रतिशत्को, pratishat/ko = प्रतिशतको | थप सन्देशहरु... कुनै शब्द त्रुटिपूर्ण रुपमा अर्को शब्दसँग मिसिन पुग्यो भने, छुट्याउनका लागि slash (/) अक्षर प्रयोग गर्नुहोस् । उदाहरण: pratishatko = प्रतिशत्को, pratishat/ko = प्रतिशतको |
To force a हलन्त at the end of a word, use the backslash (\) key. Example: bas = बस, bas\ = बस् | शब्दको अन्त्यमा हलन्त राख्नको लागि backslash (\) अक्षर प्रयोग गर्नुहोस् । Example: bas = बस, bas\ = बस् |
Mapping of the phonetically similar letters: ta = त, Ta = ट, tha = थ, Tha = ठ, da = द, Da = ड, dha = ध, Dha = ढ, na = न, Na = ण, sha = श, Sha = ष उस्तै सुनिने अक्षरहरुको लागि यसरी टाईप गर्नुहोस्: ta = त, Ta = ट, tha = थ, Tha = ठ, da = द, Da = ड, dha = ध, Dha = ढ, na = न, Na = ण, sha = श, Sha = ष
The case (upper or lower) doesn't matter for the rest of the letters. अरु अक्षरहरुको लागि ठुलोवर्ण वा सानोवर्ण जसरी टाईप गर्नु भए पनि हुन्छ ।
Mapping of the special letters: ri^ = ्रि (as in प्रि), rr = र्‍ (as in गर्‍यो) , rri = ऋ, rree = ॠ, yna = ञ , chha = छ, ksha = क्ष, gyna = ज्ञ, * = अनुस्वर (as in संबिधान), ** = चन्द्रबिन्दु (as in यहाँ), om = ॐ अन्य बिशेष अक्षरहरुको लागि यसरी टाईप गर्नुहोस्: ri^ = ्रि (जस्तो: प्रि), rr = र्‍ (जस्तो: गर्‍यो) , rri = ऋ, rree = ॠ, yna = ञ , chha = छ, ksha = क्ष, gyna = ज्ञ, * = अनुस्वर (जस्तो: संबिधान), ** = चन्द्रबिन्दु (जस्तो: यहाँ), om = ॐ
Online Nepali Unicode ConerterType in online nepali unicode converter

 

Online Nepali Unicode Software developed by Ashesh

 

 Copyright © 2008 Ashesh Shrestha