happy tihar

happy tihar

पञ्च रङ हरुले रङिन रहुन माइती र चेलीको निधार हरु ,पुरा होउन आशिश,कामना र मनका चाहान हरु , मिली रहुन सधैं हास्ने बाहानाहरु,सजिरहुन सधैं ओठमा मुस्कान का गहना !!!- यहिछ सम्पुर्न मित्र हरुमा 2068 दिपावालीको मंगलमय शुभकामना !!! Happy Tihar 🙂


Tags:

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.