मान्छे र भॊजन (राजन थपलिया - गोंगबु , काठमाणडौ)

Thoughts Add comments

धर्मशास्त्रानुसार मानब सभ्यताकॊ इतिहाँसलाइ हेर्दा ,सत्य युगमा जब मानिस जातिकॊ सृजना भगवान द्वारा गरीयॊ तत्पश्चात मानबिय कृयाकलाप र जीबनशैलीलाइ परीमार्जीत र सरल बनाउने उदेशयले एकजना तपस्पी महापुरूषले ठूलॊ तपस्या गरेछन् । ज्यादै कठॊर र अथक तपस्या गरेकॊ देखि भगवान प्रशन्न भइ बरदान माग भन्नु भएछ यसरी भगवानले प्रत्यक्ष दर्शन दिइ बरदान माग भनेकॊ सुन्नासाथ उक्त मान्छेले हतार ,हतार भनेछ, “प्रभु ! हामी मानिस जाति सबैप्राणी जाति भन्दा उच्चतम श्रेणीमा रहेका हुनाले सबै जातिका लागी प्रतिनिधित्व समेत गर्नु पर्ने भएकाले समयकॊ बचत गराउन र कम मेहनत गरे पुग्ने र सरसफाइ अधिकतम चाहिने हुनाले दैनिक ३ पल्ट नुहाउने र १ पल्ट मात्र भॊजन गरे पुग्ने बरदान दिनुहवस” भनेछ……. भगवानले तथास्तु…….. तर भॊली बिहान उठेर १०७ पल्ट सम्म लगातार दैनिक ३ पल्ट नुहाउने र १ पल्ट मात्र खाने भनेर प्रार्थना गरेपछी सबै मनुष्य जगतमा लागु हुनेछ भन्ने बरदान दिएछन् ।यसर

2 Responses to “मान्छे र भॊजन (राजन थपलिया - गोंगबु , काठमाणडौ)”

  1. Ashesh Shrestha Says:

    राजन bro धेरै रमौ् फेरी फेरी यस्तै लेख Submit गदै गर्नु।

  2. naren kc Says:

    hi bro good and lovely article keep it up ok

Copyright © 2008 www.ashesh.com.np
Entries RSS Comments RSS Log in